Manmohan Memorial Saving & Credit Co-operative Ltd.  
Manmohan Memorial Saving & Credit Co-operative Ltd.

Hospital for All

सबै तहका नेपालीको आर्थिक समृद्धिको उच्च अभियान
मनमोहन सहकारीको प्रतिबद्धता र योगदान

Hospital for All

 
 
 
 

Nepal Health Care Co-Operative Ltd.

Manmohan Memorial Community Hospital

Manmohan Memorial Institute of Health Sciences

Manmohan Memorial Saving & Credit Co-operative

 
   
 

We are

Upgrading ....

See you soon..

   

विभिन्न क्षेत्रमा छरिएर रहेका साना तथा ठूला पुँजीलाई एकीकृत गर्ने तथा उक्त पुँजीलाई आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउनका निमित्त उद्योग तथा व्यवसाय वा अन्य रोजगारमूलक कार्य सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार सहकारी ऐन, २०४८ अन्तर्गत यस संस्थाको स्थापना गरिएको छ । न्यून आय भएका वर्गहरुको आयस्रोत समेतलाई मध्यनजर गरी छरिएर रहेको निश्क्रिय पुँजीहरुलाई सङ्कलन गरी आयमूलक कार्यमा लगानी गर्ने वातावरण सिर्जना गर्नुका अतिरिक्त स-साना बचतलाई परिचालन गरी वित्तीय सेवा प्रदान गरी आयवृद्धि गर्न सकिने खालको वातावरण सृजना गरी देशको औद्योगिक विकास समेतलाई टेवा पुर्‍याउन यो संस्था कटिबद्ध छ ।

 

Manmohan Memorial Saving & Credit Co-operative Ltd.
Swoyambhu
MMTH Building, Kathmandu, Nepal

Tel No: 977-1- 5247336

Email: info@mmscl.org.np
Gmail: cooperative.mmscl@gmail.com

 

 
 
 
blank

© Copyright Manmohan Memorial Saving & Credit Co-operative Ltd. 2013. All Rights Reserved.                                Designed by : MLN